मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लघुवित्तलाई धमाधम स्वीकृति दिँदा विकृति

annapurnapost.com · Mon Sep 06 23:48:00 GMT 2021

काठमाडौँः नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाले लघुवित्तलाई धमाधम स्वीकृति दिएका कारण विकृति आएको बताएका छन् ।

डा. हरिहरदेव पन्तको छैटौं वार्षिक पुण्य स्मृति दिवसको अवसरमा डा. हरिहरदेव पन्त फाउन्डेसन र निर्धन संस्थानद्वारा सोमबार आयोजित भर्चुअल कार्यक्रममा समृद्धिको मार्गमा २०७७ पुस्तक विमोचनपछि उनले यस्तो टिप्पणी गरेका हुन् । बैंकले सहायक कम्पनी खोलेर लघुवित्त सञ्चालनमा ल्याएका कारण विकृति आएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)