कांग्रेसको १५औँ महाधिवेशनः उपसभापति शर्मा र महामन्त्री घिमिरेको प्रतिवेदन पारित
barnanmedia.com · Wed Oct 07 13:48:10 GMT 2026

काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित भएको छ ।
उपसभाति शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)