मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीलङ्काः धानगोदामलाई हात्तीको आक्रमणबाट जोगाउन नागरिक सुरक्षा तैनाथ

barnanmedia.com · Wed Aug 27 22:53:40 GMT 2025

श्रीलङ्काका एक सहायकमन्त्रीले जङ्गली हात्तीको बढ्दो खतरालाई मध्यनजर गर्दै धान बजार बोर्डले सञ्चालन गरेको धान गोदामको सुरक्षाका लागि नागरिक सुरक्षा कर्मी परिचालन गरेको बताउनुभएको छ ।

भूमि तथा सिंचाइ सहायकमन्त्री सुसिल रणसिङ्घेले रक्षा मन्त्रालयलाई तैनाथीबारे जानकारी दिइएको र हात्तीको आक्रमणको जोखिममा रहेका ११ जिल्लाका २७ वटा गोदाममा सुरक्षाकर्मी खटाइने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)