यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
nepallive.com · Wed Oct 07 14:00:44 GMT 2026

काठमाडौं– सरकारले राष्ट्रिय मानव अधिकार आयोगबाट सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि तीन उच्च तहका कर्मचारीको बढुवा गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार( आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)