मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि कम्पनी छनोट, कुन कम्पनीले पायो ?

lokaantar.com · Fri Jan 21 00:09:22 GMT 2022

ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको जिम्मा एम/एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ ।

गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार अत्यधिक सवारी अवरुद्ध हुने काठमाडौँ उपत्यकाका चोकहरूमा फ्लाइओभर निर्माण गर्ने सरकारको नीति छ । सोहीअनुरूप ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि कम्पनी छनोट भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)