नेपाल र ओमानबीचको खेल रद्द
setopati.com · Tue Sep 24 17:44:00 UTC 2024
आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडामा भएको त्रिकोणात्मक सिरिजको नेपालको अन्तिम खेल रद्द भएको छ।
क्यानडाको ओन्टेरियोस्थित किंग सिटीमा नेपाल र ओमानबीचको खेलको वर्षाका कारण टस समेत नभइ रद्द भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)