भद्रपुर नगरपालिकाद्वारा थाहाकर्मी मण्डललाई सम्मान
thahakhabar.com
काठमाडाैं : भद्रपुर नगरपालिका, नगर युवा परिषद्ले थाहाकर्मी पार्थ मण्डललाई सम्मान गरेका छन्।
‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नगर युवा परिषद्ले युवा पत्रकार रुपमा थाहाखबर का झापा सम्वाददाता मण्डललाई सम्मान गरेका हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)