मार्टिनेलीको इन्जुरी टाइम गोलमा ब्राजिल अन्तिम १६ मा
onlinekhabar.com · Mon Jun 29 19:04:36 GMT 2026
१५ असार, काठमाडौं । गाब्रीएल मार्टेीनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि जाापनलाई २-१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मार्टीनेलीले दोस्रो हाफको इन्जुरी टाइमको छैटौं मिनेटमा निर्णायक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)