अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य थप घट्यो, अरु मुद्रा के भए?
nepalkhabar.com · Wed Aug 27 23:37:44 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलरको मूल्य भने स्थिर छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)