मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजदेखि सुदूरपश्चिममा गौरा पर्व

hamrakura.com · Thu Aug 28 00:00:00 GMT 2025

बैतडी । सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ ।

विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ । भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)