मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री पुसमै भारत भ्रमणमा जाने

annapurnapost.com · Mon Jan 03 06:53:00 GMT 2022

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा १०औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन भारत भ्रमणमा जाने भएका छन्। उक्त सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८)सम्म हुँदै छ। त्यसका लागि प्रधानमन्त्री देउवाको भ्रमणतालिका र व्यवस्थापनको काम भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

परराष्ट्रका एक अधिकारीले प्रधानमन्त्रीको भ्रमणबारे भने, ‘भ्रमण करिब तय भइसकेको छ। मन्त्रिपरिषद्ले निर्णय गर्न बाँकी छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)