कहालीलाग्दो याे तस्बिर मुगाली जनताको पीडाको यथार्थ चित्र
janaaastha.com

घण्टौँ पैदल हिँडेर बिरामीलाई बोकेर जिल्ला सदरमुकाम गमगढी पुर्याउनुपर्ने बाध्यता आज पनि कायमै छ। पटक–पटक आफ्ना प्रतिनिधिलाई सत्तामा पुर्याए पनि मुगाली जनताको वास्तविक पीडा भने जहाँको त्यही छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)