मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश प्रस्ताव

nepallive.com · Tue Nov 02 00:40:00 GMT 2021

काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्थाले २५ पय्रतिशत लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो।

लघुवित्त सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)