मन्त्रिपरिषद्का निर्णय: तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस, तीन कर्मचारीको बढुवा
arthasansar.com · Wed Oct 07 14:47:34 GMT 2026

सरकारले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस गरिएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै, विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तथा उच्च तहका कर्मचारीको बढुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा असोज २१ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)