नेपालमा बढ्न थाले ‘ब्रेन ट्युमर’का बिरामी, ३० देखि ५० वर्ष उमेर समूहका धेरै
shilapatra.com · Mon Jun 08 09:29:16 GMT 2026

पछिल्लो समय नेपालमा ब्रेन ट्युमरका बिरामी बढ्न थालेको पाइएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको हो ।
राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापकसमेत रहेका वरिष्ठ स्नायु रोग शल्य चिकित्सक प्रा डा राजीव झाका अनुसार २०८२ सालमा मात्रै तीन हजार ब्रेन टयुमटरमा बिरामीको शल्यक्रिया गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)