मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अग्रिम जानकारीसहितको मञ्जुरी निर्देशिका बन्दै

gorkhapatraonline.com · Wed Oct 07 13:48:19 GMT 2026

आदिबासी जनजाति समुदाय सम्बद्ध संघ संस्थाले आदिबासीका लागि स्वतन्त्र, अग्रिम जानकारीसहितको मञ्जुरी निर्देशिका तयार गर्ने तयारी गरेका छन् ।

अन्तर्राष्ट्रिय मानवाधिकार, आइएलओ अभिसन्धी १६९, यूएनड्रिप लगायतले गरेको व्यवस्थाअनुसार आदिबासीको भूमि, क्षेत्र, परम्परागत जीविकोपार्जनमा हस्तक्षेप गर्न नहुने अधिकारलाई समेटेर एफपीआइसी निर्देशिका निर्माण गर्न लागेको आदिबासी अगुवाहरुले बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)