मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजावादी नेता नवराज सुवेदीलाई १२ हजार ५०० रुपैयाँ क्षतिपूर्ति दिन आयोगको सिफारिस

lokaantar.com

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गतेको तीनकुने घटनापछि बिनापुर्जी लामो समयसम्म नजरबन्दमा राखिएका राजावादी नेता नवराज सुवेदीलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको छ।

बुधबार सार्वजनिक गरिएको आयोगको अनुसन्धान प्रतिवेदनमा ८५ वर्षीय ज्येष्ठ नागरिक सुवेदीलाई गैरकानुनी रूपमा घरमै नजरबन्दमा राखिएको ठहर गर्दै उक्त क्षतिपूर्ति दिन भनिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)