भारतीय प्रधानमन्त्री मोदीलाई बालेन र रविको बधाई
himalpress.com · Wed Oct 07 15:15:39 GMT 2026

काठमाडौँ- सार्वजनिक जीवन यात्राको २५ औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई दिएका छन्।
गुजरातको मुख्यमन्त्रीदेखि सुरु भएको आफ्नो सार्वजनिक जीवनको २५औँ वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)