सिनेमा ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक
nagariknews.nagariknetwork.com · Thu Aug 06 01:36:17 GMT 2026

सिनेमा ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरको क्यूएफएक्स लबिममा एक कार्यक्रम आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो।
१ मिनेट ५१ सेकेन्डको टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी र जेठानीबीचको घर झगडाले स्थान पाएको छ। टिजरको सुरुमै हिउँवाला गौतम मध्यरातमा घर छोडेर हिँडेको देखाइएको छ र पछि परिवारका सदस्यहरू तिनै आमाको खोजीमा लागेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)