लुम्बिनी प्रदेशमा तीन सडकखण्ड अवरुद्ध
baahrakhari.com · Thu Aug 06 01:55:13 GMT 2026

बुटवल । लगातारको वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । लुम्बिनी प्रदेशमा पनि तीन सडकखण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
पाल्पा, अर्घाखाँची र रुकुम (पूर्व)मा सडक अवरुद्ध भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)