मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

nepalnews.com · Wed Oct 07 15:22:56 GMT 2026

तान्जानिया। तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख डोलप्रसाद (डिपी) अर्यालले बेलायती समकक्षीसँग भेटवार्ता गरेका छन्।

भेटमा सभामुख अर्यालले नेपाल र संयुक्त अधिराज्यबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक, मैत्रीपूर्ण तथा घनिष्ठ सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)