मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसियामा

deshsanchar.com · Wed Oct 07 14:45:36 GMT 2026

म्यानमाको सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ वार्ताका लागि बुधबार मलेसिया आइपुगेका छन्। म्यानमाका हजारौँ नागरिकलाई स्वदेश फर्काउने प्रक्रियालाई लिएर अन्तरराष्ट्रिय आलोचना भइरहेका बेला उनको मलेसिया भ्रमण भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)