मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो

deshsanchar.com · Wed Oct 07 14:19:41 GMT 2026

भोजपुर – हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो परेको छ। जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा किसानले खेतबारी खनजोत गरी हिउँदे आलु लगाउने कामलाई तीव्रता दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)