विराटनगरको खानेपानी परियोजना निर्धारित समयअघि नै सकिने
deshsanchar.com · Wed Oct 07 14:46:56 GMT 2026

मोरङ – विराटनगरमा निर्माणाधीन बृहत्तर खानेपानी परियोजना निर्धारित समयअघि नै सम्पन्न हुने भएको छ।
विराटनगर महानगरपालिकाको समन्वय र जापानको जाईकाको २ अर्ब ५४ करोड रुपैया बढिको अनुदान सहयोगमा निर्माण भइरहेको परियोजना यसै वर्ष अक्टोबरमा सम्पन्न हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)