मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय र बम्जनका अनुयायीबीच द्वन्द्व बढ्दै

rajdhanidaily.com · Tue Mar 12 23:42:43 GMT 2024

सिन्धुली । तपस्वी रामबहादुर बम्जनका अनुयायीहरुले स्थानीयलाई बाटोमा हिडडुल गर्न र वनमा घाँस दाउरा गर्न जान समेत रोक लगाउँदै आएको बताईएको छ ।

कमलामाई नगरपालिका वडा नं. ५ को पहिरेमा रहेको बम्जनको आश्रम नजिकबाट हिडडुल गर्न र वनमा घाँसदाउरा काट्न, घाटमा मलामी जान रोक लगाउँदै आएको स्थानीयले बताएका छन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)