हसिनासँग कन्फ्रेन्समा सहभागी भएपछि पूर्व कप्तानको घरमा पेट्रोल बम प्रहार
barnanmedia.com · Thu Aug 06 01:54:05 GMT 2026

हसिनासँग कन्फ्रेन्समा सहभागी भएपछि पूर्व कप्तानको घरमा पेट्रोल बम प्रहार
ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनासँग भएको एक भर्चुअल कन्फ्रेन्समा सहभागी भएपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानको घरमा पेट्रोल बम प्रहार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)