मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इभी आयात सम्बन्धी विवादमा यस्तो छ साइमेक्स इंकको स्पष्टीकरण

setopati.com · Thu Jun 04 15:56:00 GMT 2026

नेपालका लागि बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको स्पष्ट पारेको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै सरकारी तहबाट सूचना चुहाई ठूलो संख्यामा विद्युतीय गाडी ल्याएको भन्ने आरोप असत्य रहेको बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय