भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
khabarhub.com · Thu Jun 04 16:03:54 GMT 2026

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध पर्यटकीय क्षेत्र मुन्दुम पदमार्गलाई प्रवर्द्धन गर्दै प्रचारप्रसारमा सहयोग पुर्याउने उद्देश्यले ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ आयोजना गरिँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)