विश्वकपमा इंग्ल्याण्डकाे १०० गाेल पुरा, रासफाेर्डले गरे दाेस्राे गाेल
nepallive.com · Tue Nov 29 20:30:00 GMT 2022
काठमाडौं– मार्कुस रासफाेर्डले वेल्सविरुद्ध दुई गाेल गरेका छन्। उनले ६८ मिनेटमा डिबक्सबाट आकर्षक गाेल गरेपछि इंग्ल्याण्डले दाेस्राे हाफमा वेल्सविरुद्ध तीन गाेलकाे अग्रता लिइसकेकाे छ।
रासफाेर्डले ५० मिनेटमा पनि गाेल गरेका थिए। अर्काे गाेल ५१ मिनेटमा फिल फाेडेनले गरेका थिए। रासफाेर्डकाे दाेस्राे गाेल विश्वकपमा इंग्ल्याण्डकाे सयाै गाेल पनि थियाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)