झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर, तस्बिरहरू
ratopati.com · Wed Oct 07 15:30:59 GMT 2026

काठमाडौँ। वडा दसैँको आगमनसँगै काठमाडौँको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले सिँगारिएको छ। दसैँलाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रङ्गीचङ्गी बत्ती जडान गरी आकर्षक बनाइएको हो।
दसैँको समयमा मैतीदेवी मन्दिरमा दर्शन तथा पूजा गर्न भक्तजनको भिड लाग्ने भएकाले मन्दिरलाई विशेष रूपमा सजाइएको हो। साँझपख झिलिमिली बत्तीले मन्दिर परिसर थप आकर्षक देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)