मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रुपन्देहीको अर्को उदाहरणीय काम, आफ्ना ९ खेलाडीलाई मासिक तलब दिने

hamrokhelkud.com · Mon Jul 03 00:20:11 GMT 2023

सोमबार, असार १८, २०८०

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक उदाहरणीय जिल्ला रुपन्देही क्रिकेट जिल्ला संघले आफ्ना ९ खेलाडीलाई मासिक ५ हजारको दरले तलब दिने भएको छ । रुपन्देहीले खेलाडी कल्याणकारी कोष सार्वजनिक गर्द ९ खेलाडीलाई मासिक तलब दिने निर्णय गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)