नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
nepallive.com · Wed Oct 07 15:39:27 GMT 2026

काठमाडौं– भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ।
तत्कालिन राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएसँगै भारतले उनको स्थानमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नयाँ राजदूतका रूपमा प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)