मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

lokaantar.com

रुसी क्षेप्यास्त्र र ड्रोनले मङ्गलबार रातिदेखि बुधबारसम्म किएभसहित युक्रेनका दर्जनौँ क्षेत्रमा भीषण आक्रमण गरेका छन् । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा चार बालबालिकासहित कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका छन् ।

युक्रेनले रुसी आक्रमणको पूर्वानुमान गरेको थियो । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार नै युक्रेनी गुप्तचर निकायले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको निष्कर्ष निकालेको बताएका थिए । त्यसका बाबजुद युक्रेनले आक्रमणलाई पूर्ण रूपमा रोक्न सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)