मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरमा ट्याक्सी चालकलाई हतियार देखाई लुटपाट गर्ने चारजना पक्राउ

lokaantar.com

भक्तपुरमा ट्याक्सी चालकलाई धारिलो हतियार देखाई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, मंगलबार सूर्यविनायक नगरपालिका–४, अनन्त लिङ्गेश्वर खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सीका चालकलाई खुकुरी र चुलेसीजस्ता धारिलो हतियार देखाई नगद तथा मोबाइल लुटपाट गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)