नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला
baahrakhari.com · Wed Oct 07 15:36:59 GMT 2026

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई नेपालको लागि नयाँ राजदूत बनाएको छ ।
भारतको विदेश मन्त्रालयले दलेलाको नामको एग्रिमो स्वीकृतिको लागि परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपालले एग्रिम स्वीकृत गरेर पठाएपछि भारतले दलेलालाई नेपालको लागि भारतीय राजदूतमा नियुक्त गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)