मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उत्तर कोरियाको भ्रमणमा सी जीङपीङ, किमले गरे भव्य स्वागत

kharibot.com · Mon Jun 08 09:35:00 GMT 2026

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जीङपीङ सात वर्षपछि दुर्लभ भ्रमणका लागि सोमबार उत्तर कोरिया पुगेका छन् । राजधानी प्योङयाङ विमानस्थलमा उत्तर कोरियाली नेता किम जोंग उन र उनकी पत्नी री सोल जुले सी जिनपिङ र उनकी पत्नी पङ लियुआनलाई स्वागत गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)