मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति परिसरको रौनक

pahilopost.com · Mon Feb 28 19:24:00 GMT 2022

कोरोना महामारीको त्रास कम भएसँग यसपटक पशुपतिनाथ परिसरमा शिवरात्री मनाउन साधुसन्त, जोगी र महन्थ जम्मा हुन थालेका छन्।

कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोवार पनि बढ्दो देखिन्छ। जोगी, सन्यासीहरु अघिल्ला वर्षहरुमाभन्दा बढ्न थालेका छन्। कोरोना भुल्दै जाँदा यस क्षेत्रमा चमक बढ्दो छ

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)