जर्मनीको विमानस्थलमा विस्फोटक पदार्थजडित ड्रोन, उडान प्रभावित
baahrakhari.com · Thu Aug 06 02:23:34 GMT 2026

काठमाडौं । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा मंगलबार राति एक युक्रेनी मालवाहक विमाननजिकै विस्फोटक पदार्थजडित ड्रोन फेला परेको छ ।
प्रहरीका अनुसार उक्त ड्रोनमा विस्फोटक उपकरण जडान गरिएको थियो, जसलाई बम डिस्पोजल रोबोटको सहायताले निष्क्रिय पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)