डिसेम्बरमा बंगलादेश फर्किने हसिनाको घोषणा
setopati.com · Thu Aug 06 02:27:17 GMT 2026

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छन्।
बुधबार साँझ भारतबाटै अडिओ माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा बोल्दै हसिनाले बंगलादेश फर्कने घोषणा गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)