असम्भव भयो गगनको सर्वसम्मत बन्ने चाहना
ratopati.com · Wed Oct 07 15:58:05 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा १५औँ महाधिवेशनबाट सर्वसम्मत सभापति बन्न चाहन्थे ।
असोज १८ गते महाधिवेशन उद्घाटन सत्रमा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरेसहित नेताहरूले १५औँ महाधिवेशनबाट थापा पुनः सर्वसम्मत सभापति बन्ने बताएका थिए । तर, गत पुसमा विशेष महाधिवेशनबाट सभापति बनेका थापाविरुद्ध मंगलबार काठमाडौँका श्यामकृष्ण खड्की र बर्दियाका किशोरसिंह राठौँरले सभापतिमा उम्मेदवारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)