स्पेसएक्सको रकेटको एक भाग चन्द्रमामा ठोक्कियो, पृथ्वीमा के असर पर्छ ?
bishowkhabar.com · Thu Aug 06 02:35:23 GMT 2026

काठमाडौं– स्पेसएक्सको फाल्कन–९ रकेटको माथिल्लो भाग बुधबार चन्द्रमाको आइन्स्टाइन विवर नजिक ठोक्किएको छ ।
करिब ४ हजार ५ सय किलोग्राम तौल र १२ मिटर लम्बाइ रहेको यो भाग नेपाली समयअनुसार अिजो दिउँसो करिब १२:२५ बजे चन्द्रमामा ठोक्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)