मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ आजको विदेशी विनिमय दर (सूचीसहित)

baahrakhari.com · Mon Sep 05 00:39:00 GMT 2022

काठमाडौं । नेपालमा आज (सोमबार) अमेरिकी डलरको सटही दर १२७ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकन डलर १२७.३८ रुपैयाँ खरिद भइरहेको छ भने १२७.९८ रुपैयाँमा बिक्री भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)