सुरु भयो प्यारोलः अब कैदीले घरमै बसेर कैद कट्टा गर्न पाउने
nepalwatch.com · Mon Jan 15 16:17:09 GMT 2024
काठमाडौं । असल चालचलन भएका कैदीले अब घरमै बसेर कैद सजाय घटाउन पाउने भएका छन् । असल चालचलन भएका कैदीलाई निगरानीमा जेल बाहिरै राख्ने सुधारात्मक दण्ड प्रणाली मानिएको प्यारोलको कार्यान्वायनमा नेपालमा पनि सुरु भएको हो । बुधबार बसेको प्यारोल बोर्डले एक सय ४३ जना कैदीलाई छाड्न सिफारिस गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)