भारतीय प्रधानमन्त्री मोदीलाई बालेन र रविकाे बधाई
reportersnepal.com · Wed Oct 07 16:05:32 GMT 2026

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई ज्ञापन गरेका छन्।
गुजरातको मुख्यमन्त्रीदेखि सुरु भएको सार्वजनिक जीवनको २५औँ वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहेका छन्। प्रधानमन्त्री मोदी सन् २००१ को अक्टोबरमा पहिलोपटक गुजरातको मुख्यमन्त्री बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)