राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनविनै पाँच दलीय गठबन्धनको बहुमत पुग्ने
ukeraa.com · Fri Nov 25 23:18:43 GMT 2022
काठमाडौं : गठबन्धन बनाएर निर्वाचनमा गएको पाँच दलको सरकार बनाउन आवश्यक बहुमत पुग्ने देखिएको छ। उनीहरूले प्रत्यक्षतर्फ जितेको संख्या र समानुपातिकमा आइरहेको मत प्रतिशतसँगै पार्टीबाट विद्रोह गरेर सांसद जितेकाहरूको संख्या जोड्दा एक सय ३८ पुग्ने देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)