घर 'रिमोडलिङ' गर्दै हुनु हुन्छ? यी कुरा ध्यान दिएर मात्र सुरू गर्नुहोस्
setopati.com · Tue Mar 01 00:35:00 GMT 2022
आजको समयलाई ध्यानमा राखेर बनाइएको घर केही वर्षपछि नमिल्दो लाग्न सक्छ। बढ्दो आवश्यकता र बदलिँदो जीवनशैलीले ठिकठाक अवस्थामा भएको घर कति बेला साँघुरो र असहज भइदिन्छ, हामीलाई थाहै हुँदैन।
जस्तै ढलान गरी बनाइएको घरमा गर्मी महिनामा तातो भएर छतमा ट्रस्ट राख्नुपर्ने हुन सक्छ। फेरि ट्रस्ट राख्दा लुगा सुकाउने र जाडोमा घाम ताप्ने ठाउँ नहुन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)