मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जग्गा प्रशासन सुधारमा उल्लेख्य काम गरेका शेषनारायण पौडेल वैदेशिक रोजगार विभागको महानिर्देशक नियुक्त

abhiyandaily.com

माघ २५, काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेष नारायण पौडेललाई वैदेशिक रोजगार विभागको महानिर्देशक नियुक्त गरेको छ ।

यस अघि भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक हुँदा जग्गा प्रशासन सुधारमा उल्लेख्य काम गरेका थिए । १२६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू गरेका पौडेलले बैंक तथा वित्तीय संस्थालाई भूसेवा केन्द्रको अनुमति समेत दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)