मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फेवातालमा डुंगा प्रतिस्पर्धा हुँदै, दुई एयरलाइन्सले चार्टर्ड उडानमार्फत चिनियाँ पर्यटक ल्याउने

setopati.com · Thu Jun 01 00:21:00 GMT 2023

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी साउन ६ र ७ गते (जुन २२ र २३) दुई एयरलाइन्सले चीनमा चार्टर्ड उडान गर्ने भएका छन्।

पोखरामा पहिलोपटक हुन लागेको 'ड्र्यागन बोट रेस फेस्टिभल' का लागि यी दुई एयरलाइन्सले चीनमा चार्टर्ड उडान गर्ने भएका हुन्। दुई उडानमार्फत चीनबाट डेढ सयभन्दा बढी यात्रु/पर्यटक ल्याइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)