मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भुटानका लागि भारतीय राजदूतको  नेपाल पोस्टिङ्ग

janaaastha.com

भारतले नेपालका लागि नयाँ राजदूतमा यसअघि भुटानमा राजदूत रहिसकेका सुधाकर दलेलालाई प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्केपछि भारतले दलेलालाई नयाँ राजदूत बनाउने तयारी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)