भूमि प्रशासनका फाराम सरल र सहज बनाउन समिति गठन
kharibot.com · Thu Aug 06 03:05:00 GMT 2026

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)